यूरोपमा तापमान वृद्धि भएपछि बेलायतमा यस्तो चेतावनी

लण्डन । यूरोपमा तापमान वृद्धिका कारण जनजीवन अस्तव्यस्त भएको छ । बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । बेलायतको इतिहासमै यसपटक सबैभन्दा बढी तापक्रम वृद्धि हुने बताइएको छ । मंगलबारसम्म लन्डन आसपासका क्षेत्रमा ४० डिग्रीभन्दा बढी तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका … Continue reading यूरोपमा तापमान वृद्धि भएपछि बेलायतमा यस्तो चेतावनी